तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको घोषणापत्र जारी
सोमबार ८ भौ २०८३ ०५:४७ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ८ गते । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ को १९ बुँदे घोषणापत्र जारी भएको छ । साउन २५–२७ गतेसम्म काठमाडौंमा आयोजित सम्मेलनको घोष...