सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन

  • सोमबार ८ भौ २०८३ ०५:५९ PM
काठमाडौँ, भदौ ८ गते । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगर र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रामबहादुर थापाले यसअघि सदनम...