काठमाण्डु – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अतिआकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५% को अतिआकर्षक व्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । व्याजदर १ बर्षसम्म स्थिर रहनेछ । ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ