काठमाण्डु – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले २ सांसदले संसद् बैठकमा बोलेका शब्दहरू रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र रास्वपाकी सांसद इन्दिरा रानामगरले बोलेका असंसदीय र अर्मयादित शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । भदौ १ गतेको बैठकमा रानाले प्रयोग गरेको भालु, वेश्या’ र ‘साइबर