सङ्गीत, खेलकुल र चलचित्र क्षेत्र सेवा उद्योग

  • सोमबार ८ भौ २०८३ ११:४३ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रूपमा परिभाषित गरिएको स्पष्ट पारेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईको जिज्ञासाको जवाफ दिँदै उहाँले विद्यमान औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ती क्षेत्र सेवामूलक उद्योगको वर्गमा पर्ने जानकारी गराए । मन्त्री कुमारीले