काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानुन निर्माण तथा कार्यान्वयनमा सरोकारवालाहरूको सुझाव अति आवश्यक रहेको बताएकी छन् । सोमवार विधायन व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले सांसदहरुको सुझावलाई विधेयकमा समेट्ने प्रतिबद्धता पनि जनाइन् । सरोकारवालाबाट प्राप्त