नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

  • सोमबार ८ भौ २०८३ ११:४९ AM
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९