सरकारको कृषि नीति र बजेटबीच विरोधाभास छः सांसद सुब्बा

  • सोमबार ८ भौ २०८३ ११:५४ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबीच विरोधाभास रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकको बजेटको आकार बढ्दै गएपनि सरकारले कृषि क्षेत्रको बजेट कटौती गरिरहेको आरोप लगाए । उनकाअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा अघिल्लो आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रमा करिब १८ दशमलव