काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यहरूमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्र मा हस्ताक्षर भएको छ । सोमवार आयोजित एक कार्यक्रमका बिच दुई संस्थाले आगामी दिनमा थप संगठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रेडक्रस र