पीपीपी आयोजना कार्यान्वयनका समस्या १५ दिनभित्र दिन समितिको निर्देशन

  • सोमबार ८ भौ २०८३ ११:१८ AM
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत पूर्वाधार विकास गर्दा देखिएका समस्या समाधानका लागि निजी क्षेत्रसँग सुझाव मागेको छ । सोमबार बसेको समितिको बैठकले निजी क्षेत्रका संघसंस्थालाई १५ दिनभित्र लिखित सुझाव पेश गर्न आग्रह गरेको हो । बैठकमा नेपालमा पीपीपीको वर्तमान अवस्था, लगानी बढाउने उपाय र आयोजना कार्यान्वयनमा देखिएका समस्याबारे