काठमाडौं । सामसङले मनसुनलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले टीभी तथा होम अप्लायन्सेस खरिदमा २३ प्रतिशतसम्म क्यासब्याकसहित विभिन्न उपहार दिने भएको हो । अफरअन्तर्गत टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटरलगायतका घरायसी उपकरण खरिदमा ग्राहकले विशेष सुविधा पाउनेछन् । कम्पनीका अनुसार चुनिएका होम अप्लायन्सेस खरिदमा २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ । त्यस्तै, सामसङका विभिन्न