काठमाडौं । एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्र्याएको छ । कम्पनीले स्काईवेलको बीई११ मोडल दुई भेरियन्टमा नेपाल ल्याएको हो । कम्पनीका अनुसार बीई११ लाई भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२६ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिनेछ । त्यसअघि सोमबार स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइल क्षेत्रका