एनआरएनए र रेडक्रसबीच मानवीय सेवा तथा परोपकारी कार्यमा सहकार्य गर्ने समझदारी

  • सोमबार ८ भौ २०८३ १२:१३ PM
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । सोमबार आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपछि दुवै संस्थाले मानवीय सहायता, राहत तथा परोपकारी कार्यलाई थप संगठित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका