विमानस्थलबाट ७२ लाख बढीका मोबाइल, ल्यापटप पार्टपुर्जा र चुरोट बरामद, यात्रु बन्थे भरिया

  • सोमबार ८ भौ २०८३ ११:२९ AM
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुर्जा र सुर्तीजन्य पदार्थ बरामद गरिएको छ।  प्रहरीले चीनबाट आएका एक