मञ्जुश्री फाइनान्सका ग्राहकलाई स्टार क्याफेमा १० प्रतिशतसम्म छुट

  • सोमबार ८ भौ २०८३ ११:५७ AM
काठमाडौँ / मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्क्वेट प्राइभेट लिमिटेडबीच ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतापछि मञ्जुश्री फाइनान्सका डेबिट