अख्तियारले चलायाे बालविकास सहजकर्ता बोहराविरुद्ध मुद्दा, नक्कली शैक्षिक पेश गरेकाे आरोप

  • सोमबार ८ भौ २०८३ १२:०१ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिकास्थित विद्यालयमा कार्यरत बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र