सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

  • सोमबार ८ भौ २०८३ ११:४९ AM
नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम् पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले श्रेष्ठको उल्लेखनीय उपलब्धिले सम्पूर्ण चेम्बर The post सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान appeared first on Businesspana.