काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुवास कोइरालाले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै नायब प्रमुख कार्यकारी अधिकृत कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरिएको कम्पनीले जनाएको छ । डा. श्रेष्ठ २०८१ वैशाखमा राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त… Continue reading राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा कोइराला