कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ सांसदको समर्थन

  • सोमबार ८ भौ २०८३ ११:४० AM
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेका थिए । कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्य छन् । दुवै… Continue reading कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ सांसदको समर्थन