ताप्लेजुङ । ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक हजार ३३१ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन्… Continue reading एक वर्षमा कञ्चनजङ्घा पुगे एक हजार ३३१ विदेशी पर्यटक