काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणप्रति प्रश्न उठाउँदै संसद्मा जवाफ दिन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राईले प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न नमिल्ने तर्क गरे । प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत परिचालित हुने भएकाले भ्रमणबारे संसद् र मन्त्रिपरिषद्लाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्रीको निजी… Continue reading प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न: ‘के खान जानुभएको हो ?