मौद्रिक नीति घोषणाको मिति कानुनमै तोकिँदै, साउन १ गते सार्वजनिक गर्ने प्रस्तावमा जुट्यो सहमति

  • सोमबार ८ भौ २०८३ ११:५८ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलका क्रममा यस्तो व्यवस्था गर्ने सहमति जुटेको हो । सोमबार बसेको समितिको बैठकले बजेट… Continue reading मौद्रिक नीति घोषणाको मिति कानुनमै तोकिँदै, साउन १ गते सार्वजनिक गर्ने प्रस्तावमा जुट्यो सहमति