काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन्। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीसँग सोमबार भएको भेटमा मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा विगतमा देखिएका आर्थिक अनियमिततालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। आगामी दिनमा त्यस्ता समस्या दोहोरिन… Continue reading डिजिटल माध्यमको विकाससँगै विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड