अपराधीहरू कानुनलाई गोजीमा बोकेर हिँडिरहेका छन् : हर्कराज राई

  • सोमबार ८ भौ २०८३ १०:३९ AM
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रको लाचारीप्रति प्रहार गरेका छन् । सोमबारको प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरूले कानुनलाई गोजीमा बोकेर हिँड्ने गरेको टिप्पणी गरे । उनले देशको अवस्थालाई बिग्रिएको गाडी र अदक्ष चालकसँग तुलना गर्दै प्रश्न गरे, ‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’ सांसद राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले नै स्विस बैंकमा नेपाली भ्रष्ट नेताहरूको ठुलो रकम रहेको ... The post अपराधीहरू कानुनलाई गोजीमा बोकेर हिँडिरहेका छन् : हर्कराज राई appeared first on Kalika Khabar.