छोराले चलाएको मोटरसाइकल दुर्घटना हुदाँ बाबुको मृत्यु, पैदलयात्री पनि घाइते

  • सोमबार ८ भौ २०८३ १०:२८ AM
महेन्द्रनगर ।  मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो । से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय