मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

  • सोमबार ८ भौ २०८३ १०:५४ AM
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ । नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७