गरिमाको लागि न्याय माग्दै सल्यानमा विद्यार्थीको प्रदर्शन

  • सोमबार ८ भौ २०८३ ०४:३० PM
शंकर केसीसल्यान, भदौ ८ गते । तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग गर्दै सल्यानमा विद्यार्थीले प्रदर्शन गरेका छन् । एमएम एकेडेमी बाल क्लबको...