थाइल्यान्डमा ५१ स्थानमा हिंसा

  • सोमबार ८ भौ २०८३ ०४:३७ PM
बैङ्कक, भदौ ८ गते । थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट, आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीसँग...