सामुदायिक विद्यालयमा सामाजिक परीक्षण अनिवार्य गर्न निर्देशन

  • सोमबार ८ भौ २०८३ ०४:४७ PM
लक्ष्मी चौधरी जनकपुरधाम, भदौ ८ गते । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक तथा व्यवस्थापकीय गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउन सामाजिक परीक्षण अनि...