सरकारले स्वच्छ खानेपानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारमाथि हनन गर्‍योः नेकपा

  • सोमबार ८ भौ २०८३ १०:४४ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हनन गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारले खानेपानीमाथि व्यवसाय गरिरहेको आरोप पनि लगाए । उनले मुहानबाट पानी उपलब्ध हुन नसक्ने स्थानमा लिफ्टमार्फत पानी तानेर नागरिकले उपभोग गर्दै आएकोमा विद्युत् सेवामा नयाँ