काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गरे । उनले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत