काठमाण्डु– बाराको सिमरा घटनामा आरोपित नाबालकको भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हवल्दार कुमार विकलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बालबालिकालाई राख्ने अस्पतालको कोठामै