काठमाण्डु– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसदले विश्वासको मत दिएका हुन् । उनको पक्षमा ५७ मत परेको छ । प्रस्तावको विपक्षमा २२ जना र ४ सांसद् तटस्थ बसेका थिए । प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन् भने ८३