नयाँ डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपाली बजारमा सार्वजनिक

  • सोमबार ८ भौ २०८३ ०७:४८ AM
काठमाडौं । एमएडब्ल्यू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले क्यू ०५ लाई आराम, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित ‘अ क्लास अबभ’ अनुभव दिने एसयूभीका रूपमा प्रस्तुत गरेको हो । क्यू ०५ एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाल,