बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पोर्ट’ गोली ठोक्ने कानुन चाहियो : खगेन्द्र सुनार

  • सोमबार ८ भौ २०८३ १०:३४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई प्रमाणित भएपछि घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले बलात्कार तथा हत्याका घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् । उनले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी