एनआईएमबी बैंकले ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा दिने

  • सोमबार ८ भौ २०८३ १०:४६ AM
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नयाँ योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा लिन सक्नेछन् । उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । ‘मेहेनती हातलाई हाम्रो साथ’