‘Nada Auto Show’ को तयारी अन्तिम चरणमा, यसपटक के छ नयाँ ?

  • सोमबार ८ भौ २०८३ ११:०६ AM
काठमाडौं । भोलि मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को आयोजनामा हुने १८औँ संस्करणको अटो शोका लागि भृकुटीमण्डपमा स्टल, मुख्यद्वार तथा अन्य आवश्यक संरचना निर्माणको काम तीव्र रूपमा भइरहेको छ । अटो शोको पूर्वसन्ध्यामा सोमबार विभिन्न कम्पनीका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउन विद्युत्,