जस्मिन पेन्ट्सको चाडपर्व याेजना : ग्राहकहरूले पाउनेछन् उमङ्गसँगै लण्डन घुम्ने अवसर

  • सोमबार ८ भौ २०८३ १०:३२ AM
काठमाडौँ / जस्मिन पेन्ट्स लिमिटेडले नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ। चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग! अभियानअन्तर्गत उपभोक्ताले विभिन्न आकर्षक