पर्यटकीय गन्तव्य बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा

  • सोमबार ८ भौ २०८३ ११:०५ AM
काठमाडौँ / सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब ४ हजार