कञ्चनजङ्घामा पर्यटकको आकर्षण, एक वर्षमा १,३३१ विदेशी पुगे

  • सोमबार ८ भौ २०८३ ११:१२ AM
ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा