राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै नेता शाहीले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा पेश गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले बलात्कारपछि हत्या हुने घटनालाई सम्बोधन गर्ने कानून संशोधनमा सत्तापक्ष र प्रतिपक्षको