भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँ : खगेन्द्र सुनार

  • सोमबार ८ भौ २०८३ ११:०२ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद सुनारले पछिल्ला वर्षहरूमा भएका बलात्कार तथा हत्याका घटनाको लामो सूची प्रस्तुत गर्दै यस्ता अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् । उनले बझाङकी सम्झना कामी,