बजेटको असफलता पहिलो महिनामै देखियो, अर्थमन्त्री चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ : सांसद संग्रौला

  • सोमबार ८ भौ २०८३ १०:२४ AM
काठमाडौं। श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद संग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रतिको अविश्वासको संकेत भएको बताइन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले… Continue reading बजेटको असफलता पहिलो महिनामै देखियो, अर्थमन्त्री चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ : सांसद संग्रौला