काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम भ्रमणमा रहेकी छन्। मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा पुगिरहेकी छन्। भ्रमणका क्रममा मन्त्री रावलले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग भूमिसम्बन्धी समस्या समाधानको अवस्थाबारे जानकारी… Continue reading कैलाली–कञ्चनपुरका पालिकामा पुगिन् मन्त्री रावल, लालपुर्जा वितरणलाई तीव्रता दिन आग्रह