काठमाडौं । नेपालीहरूको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड, मनकामना ग्रुप अफ कम्पनीले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!’ भन्ने अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत London Tour जित्ने अवसर प्राप्त गर्नेछन्। यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू