सत्यवतिद्वारा पशुपालनमा अनुदान

  • सोमबार ८ भौ २०८३ ०३:०१ PM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ ८ गते । गुल्मीको सत्यवती गाउँपालिकाले उन्नत पशु खरिदका लागि पशुपालक कृषकलाई प्रतिपशु २५ हजार रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाको...