बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गर्न सांसदको माग
सोमबार ८ भौ २०८३ ०३:५४ PM
काठमाडौँ, भदौ ८ गते । प्रतिनिधिसभा संसदको बैठकमा बलात्कार घटनामा सङ्लग्न अपराधीलाई कडा सजायको व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । सांसद रञ्जु दर्शनाले बलात्कार जस्तो जघन्य अपर...