प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणमा अमेरिकी प्रतिनिधि पुगेको काँग्रेसको आरोप

  • सोमबार ८ भौ २०८३ ०९:३४ AM
काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् खड्ग शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिए पनि सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि पनि मुस्ताङ पुगेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमण र अमेरिकी प्रतिनिधिको मुस्ताङमा भएको भनिएको उपस्थितिबारे सरकारको आधिकारिक धारणा माग गरे । प्रधानमन्त्रीसँग अमेरिकी अधिकारीको