हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटनको हेटौंडा इजलासले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले मुख्यमन्त्रीको नियुक्ति रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिने