काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार राताम्मे भएको छ ।आज नेप्से १९ अंकले घटेर परिसुचक २५९९ अंकमा कायम भएको छ । यसदिन कारोबार रकमपनि घटेको छ । गत शुक्रबार ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ अर्ब २३ करोडको भयो ।४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । २ को मूल्य